Wednesday, May 28, 2014
Tuesday, May 27, 2014
स्व. नर्देन रुम्बालाई हङकङका नेपालीहरुले सम्झना गरे
बज्र कुमार राई
२५ मे हङकङ,
हिमालयन टोन्स म्यूजिक एकाडेमी हङकङको आयोजनामा दार्जिलिङका सुप्रसिद्ध नेपाली कवी तथा गीतकार स्वर्गीय नरदेन रुम्बाको सम्झनामा जोर्डनस्थित दोहोरी साँझमा "नरदेन रुम्बा स्मृति साँझ"सम्पन्न भएको छ ।

Friday, May 23, 2014
नरदेन रुम्बा एउटा स्मरण - दिनेश सुब्बा, हङकङ
Dinesh Subba |
Saturday, May 17, 2014
नोर्देन रुम्बा सम्झँदै लोमजेल
काठमाडौ, वैशाख २२ -
'यो मन नै जलिसकेपछि
मलाई आगो के धुँवा के
विश्वास नै चुँडिसकेपछि
मलाई आँधी के बतास के...'
दार्जिलिङको हाटझोडा घर भएका नरदेन रुम्बा 'मुड' उत्रनासाथ कागजको चिर्कटोमा लेख्न बसिहाल्थे । अनि शब्द-संगीतका जुझारु चन्दन लोमजेल, मणिकमल क्षेत्री, पुरन गिरी वा अरू कोहीका सामु उनी सुनाइहाल्थे । चन्दनकै संगीतमा नारायण गोपालले गाएको 'मेरा सबै रातहरू मातहरू भए' सँगै माथिको 'यो मन नै जलिसकेपछि' गीत पनि नरदेनले स्वर भर्न दिएका रहेछन् । 'नारायण गोपालले गाउने भैसक्नुभएको थियो तर त्यस्तै केही तालमेल मिलेन,' नरदेनले रोजेका नजिकका संगीतकार लोमजेल कान्तिपुरसँग भन्दै थिए ।
Chandan Lomjel |

Thursday, May 15, 2014
शब्दसित साइनो गाँस्दै-५१ ,किरणकुमार राई
Kiran K. Rai |
कवि नरदेन रूम्बा
“कहीँ तिमीलाई नदेखेको भए पनि हुन्थ्यो
त्यो लजालु आँखाले मलाई नछेकेको भए पनि हुन्थ्यो
यसै पनि रूखो छ जिन्दगी,
उसै पनि फिका जिन्दगी
त्यो मुस्कानको रङ्ग मलाई भए पनि हुन्थ्यो।”
उपर्युक्त हृदयस्पर्शी गीतका गीतकारसित भौतिकरूपमा साक्षात् हुने अवसर हामीले धेरैवर्षअघि गुमाइसकेका छौं।
किनारामा त नोर्देन रुम्बालाई पनि पारेका रहेछन् - मनोज बोगटी, दार्जिलिङ
Manoj Bogati |
Wednesday, May 14, 2014
नरदेन रुम्बाको बारेमा - रबिन राई
Rabin Rai |
खुकुरी पखाल्यौं हामीले
साक्षी छ इतिहास यहाँको
के पखाल्यौं हामीले
......
बोल्न सक्छौ भने धुपीलाई सोधे हुन्छ
बोल्न सक्छौ भने चियाबारी छ यहाँ
बोल्न सक्छौ भने बाँसघारी छ यहाँ
सयपत्रीको माला लाएर लडाइँमा जाने हामी हौं
अरुमात्रै लडेन, लडाइँ लड्ने हामी हौँ
अब हामी लड्छौं त आफ्नै लडाइँ लड्छौं
अब हामी बढ्छौं त आफ्नै लागि बढ्छौं
उनले किन लेखे यस्तो? नलेखेको भए पनि त हुन्थ्यो ।
Saturday, May 10, 2014
Is it a poem?- Norden Rumba
Is it a poem?
---
Imagine a road leading to I don't know where
May be here or may be to eternity
Of which, I am just a pedestrian
Mountains glove superimpose and freeze
Something like it happens in cinema
Alot of people I meet
And a lot of people I forget
My eyes got blood shot
My heart fails
My head muddles
My feet tumbles and stumbles
But then still I stagger
To reach nowhere

Wednesday, May 7, 2014
Hong Kong Nepalese to commemorate Late Norden Rumba in May
Hong Kong has proven to be admirable venue for Nepalese
literature and music in diaspora. Hong Kong Nepalese have already organized
literature workshop with IB Rai and has held musical program with Amber Gurung.
Tuesday, May 6, 2014
हामीले आकाश मागेको होइनौँ - नरदेन रुम्बा
हामीले आकाश मागेका होइनौँ
हामीले वतास मागेका होइनौँ
थोपा-थोपा हाम्रो रगत खसेको माटो मागेको
हामीले छातीले पेलेर ढुङ्गाहरू माटाहरू बनाको माटो मागेको
हामीले त हाम्रो आँसु माग्यौँ,
बाबु-बाजेका करङ्ग र मासु माग्यौँ
सानो कुरा होइन यो (ठाउँ)
दार्जीलिङ दार्जीलिङ ।

वर्तमान भारतीय नेपाली कविताका स्वरहरू -डा. राजेन्द्र भण्डारी
1.लोकलयास्रितता
भारतीय नेपाली कविताको इतिहास डेढ सय वर्ष पुरानो मात्र हो। भारतको सतलजदेछेउको कलहूर भन्ने ठाउँका बासिन्दा रघुनाथ भाटले सन् 1844 तिरै लेखेको एउटा कविता प्राप्त छ। यिनले आफ्ना कवितामा पृथ्वीनारायण शाहको गुणगान गरेका छन्। योगी नरहरिनाथले सम्पादन गरेको 'गोरखा - वंशावली' - मा यिनलाई रघुनाथ राई भनेका छन्।

Friday, May 2, 2014
शान्ति ठटाल, कर्म योञ्जन र चन्दन लोम्जेलः एक संस्मरण
अब पालो चन्दन दाइको थियो । उहाँले नारायणगोपालले गाउनु भएको नोर्देन रुम्बाले लेख्नु भएको र आफैँले कम्पोज गर्नुभएको 'मेरा सबै रात अब' भन्ने गीत लगायत 'के बोलुँ म' (शब्द कालीप्रसाद रिजाल) र 'यो मन नै जलिसकेपछि' (शब्द नोर्देन रुम्बा) आदि गीत सुनाउनु भयो । उहाँको त यहाँ तारिफ नगरिरहन सकिन्न । उहाँले जस्तो हार्मोनियम बजाएको हामीले अहिलेसम्म देखेका छैनौँ । हार्मोनियम प्रायः गीत गाउँदै त्यही नोटलाई नै बजाइन्छ । तर उहाँलाई गीत गाउँदै काउन्टर म्युजिक खेल्दै हार्मोनियम बजाउनु हुँदोरहेछ
http://www.enasha.com/article.php?id=121
http://www.enasha.com/article.php?id=121
नारायणगोपालले गीत माग्नुभयो | अन्तरङ ...
.......
हामी पुगेको साँझ उहाँको घरमा दार्जिलिङका गीतकार नोर्देन रुम्बा
-'मेरा सबै रात अब...' का गीतकार), चन्दन लमजेलहरू पनि हुनुहुँदो रैछ । राष्ट्रिय नाचघरमा दार्जिलिङे कलाकार, साहित्यकारहरूको कार्यक्रम रहेछ । त्यति बेला नारायण दाइ नाचघरमै कार्यरत हुनुहुन्थ्यो । नोर्देन रुम्बाहरूलाई उहाँले खाना खान बोलाउनुभएको रहेछ । खानपिनपछि गानाबजाना चल्यो ।
.....
http://202.166.193.40/qatar/news/news-detail.php?news_id=202590

डेजी २ भैंसी लड्यो...
नोर्देन रुम्बाको शब्दमा न्ाारायण गोपालले गाएको 'मेरा सबै रातहरू' का संगीतकार चन्दनले पछिल्लोपटक संगीत भरेको नोर्देनकै अर्को गीत 'कसैले सोधे कहाँ हो तिम्रो गाउँ' पनि उत्तिकै चर्चामा छ । यसपाला डेजीले नोर्देन रुम्बा, पुरण गिरी, सुरेन्द्र थिङ, नोर्जेङ स्याङदेन, राजन भण्डारी, कमल गुरुङ, कालीप्रसाद रिजालसहितका नयाँ गीत र चन्दनको संगीतमा स्वर भर्ने भएकी छिन् । 'झन्डै तीन दशकयता स्थानीय कार्निभल म्युजिक ग्रुपमार्फत दार्जिलिङमा सांगीतिक सिर्जना र जागृति भर्ने काम भइरहेको छ,' चन्दन आफ्नाबारे पनि भन्दै थिए ।
More at
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=215481
Thursday, May 1, 2014
Accordion and Chandan Lomzel - THT
Till date, he has composed about 200 songs for Nepali and Darjeeling
artistes contributing to 50 albums. Narayan Gopal is one of them. Gopal
has sung Lomzel’s Mera Sabai Raat Aba Maat Bhae in 1987 which was
recorded in LP.
“It is like a poor man winning a lottery. I was a junior composer
and he was the Swor Samrat. What could have been more inspiring for me!”
he exclaims. Gopal had practised other songs too but then he got sick.
“I had gone to meet him. He asked me to play some of my compositions.
During dinner, he expressed that he would sing some of my compositions. I
couldn’t believe it and I had to pinch myself. I also cried. I don’t
remember what I ate at that dinner.”
Lomzel, who believes in good lyrics, is obliged to people like
Norden Rumba who provided lyrics for him to tune them. The lyrics
written by Rumba was liked by Gopal and thus chose to sing the songs. -
See more at:
http://www.thehimalayantimes.com/fullNews.php?headline=Accordion+and+him&NewsID=389963
नरदेन रुम्बा स्मृति कार्यक्रम
स्वर्गीय कवि तथा गीतकार नरदेन रुम्बाको कृतित्वमा चर्चाका साथै गीत गायन र कविता वाचन सहितको कार्यक्रम हिमालयन टोन्स म्युजिक एकेडेमीको आयोजनामा निम्न स्थान तथा समयमा भइरहेको छ । यस एकेडेमीका सदस्य तथा संपूर्ण संगीत तथा साहित्य अनुरागीहरुलाई यसै सूचना मार्फत् सहभागिताको लागि हार्दिक आमन्त्रण गर्दछौं ।
स्थान : दोहोरी रेस्टुरेन्ट, जोर्डन
समय: साँझ ७ बजे, २५ मे २०१४ आयोजक: हिमालयन टोन्स म्युजिक एकेडेमी
संपर्क : 97506032
Subscribe to:
Posts (Atom)