Thursday, May 1, 2014

नरदेन रुम्बा स्मृति कार्यक्रम



स्वर्गीय कवि तथा गीतकार नरदेन रुम्बाको कृतित्वमा चर्चाका साथै गीत गायन र कविता वाचन सहितको कार्यक्रम हिमालयन टोन्स म्युजिक एकेडेमीको आयोजनामा निम्न स्थान तथा समयमा भइरहेको छ । यस एकेडेमीका सदस्य तथा संपूर्ण संगीत तथा साहित्य अनुरागीहरुलाई यसै सूचना मार्फत् सहभागिताको लागि हार्दिक आमन्त्रण गर्दछौं ।
स्थान : दोहोरी रेस्टुरेन्ट, जोर्डन
समय: साँझ ७ बजे, २५ मे २०१४ आयोजक: हिमालयन टोन्स म्युजिक एकेडेमी

 संपर्क : 97506032

No comments:

Post a Comment