Friday, May 2, 2014

डेजी २ भैंसी लड्यो...

नोर्देन रुम्बाको शब्दमा न्ाारायण गोपालले गाएको 'मेरा सबै रातहरू' का संगीतकार चन्दनले पछिल्लोपटक संगीत भरेको नोर्देनकै अर्को गीत 'कसैले सोधे कहाँ हो तिम्रो गाउँ' पनि उत्तिकै चर्चामा छ । यसपाला डेजीले नोर्देन रुम्बा, पुरण गिरी, सुरेन्द्र थिङ, नोर्जेङ स्याङदेन, राजन भण्डारी, कमल गुरुङ, कालीप्रसाद रिजालसहितका नयाँ गीत र चन्दनको संगीतमा स्वर भर्ने भएकी छिन् । 'झन्डै तीन दशकयता स्थानीय कार्निभल म्युजिक ग्रुपमार्फत दार्जिलिङमा सांगीतिक सिर्जना र जागृति भर्ने काम भइरहेको छ,' चन्दन आफ्नाबारे पनि भन्दै थिए । More at http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=215481

No comments:

Post a Comment